Friday, April 7, 2023

A Hero Practice Book of English | Bir Bahadur Shahi | Betendra Kumar Dahal | Grade 8,9 & 10 2080

 A Hero Practice Book for grade 10 with new syllabus -2080 available in market


Hero Book Series का चर्चित लेखक तथा उपप्राध्यापक बिर बहादुर शाही अंग्रेजी प्रशिक्षक तथा Creative English Reader Book Series का लेखक बेतेन्द्र कुमार दहालद्वारा लिखित कक्षा १० को नयाँ पाठ्यक्रम एवं पाठ्यपुस्तकमा पूर्णरुपमा आधारित A Hero Practice Book of English सर्वत्र बजारमा उपलव्ध छ l

Aditya Books and Distributors Bagbazar, Kathmandu (01-5346216) द्वारा प्रकाशित उक्त पुस्तकले कक्षा ८, ९ र १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू तथा अध्यापन गराउने शिक्षकहरू स्रोत तथा अभ्यास सामग्रीका रुपमा सहयोग गर्नेछ l

A Hero Practice Book of English का मुख्य आकर्षणहरू

  • विभिन्न Unique Features  सहित सहज रुपमा पढ्न सकिने
  • Reading, Writing, Listening and Speaking का सबै पक्षहरू समेटिएका अभ्यासहरू
  • कक्षा १० को पाठ्यक्रममा पूर्ण रुपमा आधारित
  • विशिष्टिकरण तालिका अनुसार New Model Questions Set
  • प्रत्येक पाठमा पर्याप्त मात्रामा अभ्यासहरू – VVI Help Lines
  • महत्वपूर्ण प्रश्नहरूको संगालो – VVI Tips

नजिकको पुस्तक पसलमा सम्पर्क गरि उक्त सामग्री सुरक्षित राख्नुहोस् l यदि पुस्तक उपलब्ध नभएको अवस्थामा वा थप पुस्तक आवश्यक परेमा 01-5346216 मा सम्पर्क गर्न अनुरोध l

साथै, उक्त पुस्तकबारे रचनात्मक रायसुझावहरूको हामी सदैव स्वागत गर्दछौं l



No comments:

Post a Comment

Featured Post

Integrated Approach to Grammar Teaching : Brief Description and Lesson Planning

  Integrated Approach to Grammar Teaching   Introduction The Integrated Approach to Grammar Teaching is a way of teaching grammar in wh...